Rule 66
विशेष शिक्षा दिने संस्थालाई सुविधा दिइने
विशेष शिक्षा दिने संस्थालाई नेपाल सरकारले निर्धारण गरे बमोजिम सुविधा दिइनेछ ।